img

विवरण

गृह पृष्ठ - विवरण

img

बाल उद्यान

वनवाटिकाभित्र गणेश मन्दिर, वासु स्मृति पुस्तकालय, पुष्पलाल स्मृति पार्क, वीपी वाटिका, शहीद पार्क, लखन थापा पार्क, शुकदेव गुरुङ पार्क,थारु संग्रहालय, सूचना केन्द्र र ई लर्निङ साइन्स थिएटर, बाल बगैंचा, आकाशे पुल, शहीद स्मारक, लायन्स म्याङ्गो गार्डेन, बालबालिकाको मनोरन्जनका लागि बाल उद्यान, सभा सम्मेलन गर्नका लागि प्रशस्त ठाउं छन् । वनवाटिकामा आन्तरिक पर्यटकको आकर्षण बढ्नुको एउटा मुख्य कारण यहां यस क्षेत्रमै सबैभन्दा धेरै पिकनिक शेड हुनु हो । यस्तै बालबालिकाहरु रमाउन र खेल्नका लागि थरिथरिका बाल उद्यान छन् । वनवाटिकाको आकर्षणको रुपमा १० तले भ्यू टावर र चिडियाखाना पनि रहेका छन् ।