हाम्रो बारेमा
शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वन वाटिका)
विश्व शान्तिका अग्रदुत बुद्धको जन्मस्थल लुम्बिनी, स्थल मार्गबाट सबैभन्दा धेरै पर्यटक आउने बेलहिया नाका, बुद्ध मावली देवदह, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पुर्व पश्चिम र उत्तर दक्षिण राजमार्गको संगमस्थल हो रुपन्देही । प्राकृतिक, धार्मिक एवं सांस्कृतिक रुपमा धनी रुपन्देहीको एउटा छुट्टै महत्व बोकेको पर्यटकीय स्थल हो शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र । वन वाटिकाको नामले परिचित यो ठाउं जैविक विविधताको एक महत्वपूर्ण केन्द्र पनि हो । वन वाटिकाको आसपासमा तत्कालीन ब्रिटिस सेनालाई नेपाली सेनाले पराजित गरेको बुटवलको जितगढी किल्ला, मणिमुकुन्द सेन उद्यान फुलबारी, हिलपार्क, तिलोत्तमाको कुन्ज पार्क, नन्द भाउजु ताल, सैनामैनाको पर्रोहा धाम, गैडहवा ताल, दानापुर ताल बुटवलसंगै जोडिएको सिद्धबाबा मन्दिर पनि छन् ।
हाम्रो साझेदारी
वनवाटिका निर्माणको लागि
प्राकृतिक, धार्मिक एवं सांस्कृतिक रुपमा धनी रुपन्देहीको एउटा छुट्टै महत्व बोकेको पर्यटकीय स्थल हो शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र
आकर्षण
मुख्य आकर्षण बिन्दुहरू
वनवाटिकामा आन्तरिक पर्यटकको आकर्षण बढ्नुको एउटा मुख्य कारण यहां यस क्षेत्रमै सबैभन्दा धेरै पिकनिक शेड हुनु हो ।
सुबिधाहरु
विभिन्न कार्यक्रमहरू
पर्यावरणीय शिक्षा र जागरूकता बढाउने उद्देश्यले यहाँ विभिन्न कार्यक्रमहरूको पनि आयोजना गरिन्छ ।
पिकनिक स्पट
यहाँका हरियाली मैदान र सुन्दर तालहरूले पर्यटकहरूको मन लोभ्याउँछ
सार्बजनिक कार्यक्रम
यहाँका हरियाली मैदान र सुन्दर तालहरूले पर्यटकहरूको मन लोभ्याउँछ
विवाह पुजा
यहाँका हरियाली मैदान र सुन्दर तालहरूले पर्यटकहरूको मन लोभ्याउँछ
घुमघाम
यहाँका हरियाली मैदान र सुन्दर तालहरूले पर्यटकहरूको मन लोभ्याउँछ
20+
Picnic Spots
1M+
Happy Guest
15+
Years Experience
45+
Friendly Team & Guider
booking now
Book Your Wilderness
Retreat Instantly!
पर्यटकीय स्पट
सुन्दर पर्यटकीय पिकनिक स्पट